Skip to main content

चकलेट

ईभाना लामिछाने

कक्षा : पाँच (सेती)

चकलेट मिठो हुन्छ
गुलियोले छुन्छ ।
फरक हुन्छ सबैको स्वाद ।
थरीथरीको प्रकार ।

जता पनि पाइन्छ
खोजी खोजी खाइन्छ ।
मिठो मिठो चकलेट
भरिन्छ हाम्रो पेट ।

धेरै खाँदा हुन्छ बेफाइदा
थोरै खाँदा हुन्छ फाइदा ।
खान त मिठो हुन्छ ।
खाएपछि मन्जन गर्नुपर्छ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children