Skip to main content

स्वस्थ जीवन

सौहार्दराज दाहाल

कक्षा : पाँच (भेरी)

स्वस्थ हुनु भनेको नै
सबैभन्दा ठूलो धन हो |
हामी स्वस्थ हुँदा
हाम्रो जीवन राम्रो ।

प्रकृतिलाई स्वच्छ राखे
स्वास्थ्य राम्रो हुने ।
जसले गर्दा हामी
दीर्घजीवि रहने ।

स्वस्थ रहनु छ भने
सुधारौँ जीवनशैली ।
स्वस्थ्य खाना खाएर
योग अभ्यास गरौँ |

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children