Skip to main content

खेल

अथर्व अग्रवाल

कक्षा : पाँच (भेरी)

खेलौँ खेलौ साथी हो,
मैदानभरि दौडेर ।
दौड, कुद, लुकामारी
साथीभाइ संगै मिलुजुली ।

खेल्दा ज्यादै रमाइलो
थकाइ सबै हरायो |
जित-हार त खेल मात्र
सच्चा साथीको एक साथ ।

स्वस्थ रहौ खुसी बनौं
नियममा रहेर खेलीरहौं ।
खेलले दिन्छ बल र बुद्धि
खेलौँ हामी सबै मिलिजुली ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children