ए खुट्टाको जुत्ता के गर्छौं उता ।
यता मेरा खुट्टा के गर्छौ उता ।
मलाई लाग्छ राम्रो मेरो नयाँ जुत्ता ।
म जान्छु स्कुल, लगाई नयाँ जुत्ता ।
मलाई लाग्छ राम्रो, मेरो नयाँ जुत्ता ।