बोतलमा राखौ पानी
तिर्खा लाग्दा पिऔं हामी ।
नफालौं यसलाई बाटोमा
पुनः प्रयोग गर्न राखौँ साथमा ।
सानो बोतल ठुलो साथी
हरेक काममा उपयोगी ।
फूलदानी बनाउन मिल्ने
कोठालाई सजाउन सकिने ।
प्रयोग यसको थरीथरी काममा
पिउने पानी देखि अन्य काममा ।
राम्रा बोतल नफालौं हामी
सानो भएपनि प्रयोग गर्न जानी ।