Skip to main content

मेरो कलम

त्रयी दाहाल

कक्षा : चार (नारायणी)

मेरो कलम सानो छ
मसी यसमा धेरै छ ।
मनको कुरा खोल्छ
कथा र कविता कोर्छ ।

हुन्छ मेरो हातमा
राख्छु सधैं साथमा ।
यो हो मेरो साथी
राख्छु शीरमाथि ।

रङ्गीचङ्गी चित्र छ
मेरो झोलाभित्र छ ।
कलम छ मेरो राम्रो
मिहिनेत चाहिन्छ हाम्रो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children