Skip to main content

हाम्रो पृथ्वी

रेनोर बोगटी

कक्षा : चार (राप्ती)

हाम्रो पृथ्वी गोलो छ
रङ्गीन र रमाइलो छ ।
हरियालीले ढाकिएको
जीवनले भरिएको ।

चराचुरूङ्गी, जनावर
सबै यहाँ बस्छन्‌ ।
गगन र धरती मिलेर
सुनौली सपना देखेर ।

फोहोर नफालौ कतै
पानी नबगाओं धेरै ।
हामी सबै मिलेर
पृथ्वी बनाऔं रमेर ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children