म सानी नानी सबैभन्दा ज्ञानी । आफूनो काम गर्ने खुसी मानी मानी ।
राम्रो काम गर्छु अरूलाई खुसी बाँड्छु । हँसिलो मुहार छ मनमा धेरै प्यार छ ।
आकाश चुम्न चाहन्छु धर्ती पुज्न चाहन्छु । आमा बुबाको सपना पूरा गर्ने चाहना ।