Skip to main content

पानी पस्यो

आरभ आचार्य

कक्षा : चार (नारायणी)

पानी पन्यो सिमसिम
मौसम भयो रिमभझिम ।

आकाश गर्ज्यो आफनो सुरमा
चराहरू गए आफूनो गुँडमा |

मौसम पनि रमाइलो
इन्द्रेनी भयो चम्किलो ।

बादल भयो कालो कालो
पानी पर्दा रमाइलो ।

मनमा छायो खुसी
भिज्यो आँगन कौसी ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children