Skip to main content

कोइली

आरभी शाह

कक्षा : चार (नारायणी)

कोइली चरीले गाई
वसन्तलाई बोलाई ।
आरू आरूचा फूले
सबैजना भुले ।

पाउलो पिपिरा पलायो
वनमा चरा करायो ।
बाटोमा हिँड्ने नानीलाई
कोइली चराले बोलायो ।

कूहू कूह गरेर
वनमा सङ्गीत भरेर ।
चारैतिर छ फूलैफूल
ससार नै सबै भूल ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children