विद्यालय केवल भवन होइन जीवन सिक्ने पाठशाला हो |
जहाँ शिक्षकले ज्ञान दिन्छन् विद्यार्थीले ध्यान दिन्छन् ।
जहाँ विद्यार्थीले सपना बुन्छन् बाटो, खन्छन् सुन्दर भविष्यको ।
जहाँ कोरिन्छन् हजारौ सपनाहरू खेल्छन् हाँस्छन् कलिला मुनाहरू ।