कति मिठो बिरयानी छक्क पार्ने स्वाद पनि । चटनीसँग कति मिठो खाउँ लाग्छ छिटोछिटो ।
मासुले पनि बन्छ तरकारीमा पनि मिल्छ । खान पाए ग्वामग्वाम कति मिठो हुन्छ ।
थरीथरीको पाइन्छ स्कुलमा नि खाइन्छ । रेस्टुरेन्टमा बेलाबेला टन्न खाएर आइन्छ ।