Skip to main content

साथीको पसल

साभी डंगोल

कक्षा : तीन (मर्स्याङ्दी)

मेरो साथी असल
म त जान्छु पसल ।
लुगा पनि फेर्छु
सामान पनि किन्छु ।

मेरो साथी हाँस्छे
मिठो कुरा खान्छे ।
धेरै कुरा पसलमा
मख्ख परेर नाच्छे |

पसलमा उसको बाबा
पङ्खाले दिन्छ हावा ।
बजारिया कुरा खाँदा
रिसाउनु भयो आमा ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children