रोहित शर्मा विराट कोहली राम्रो क्रिकेट खेल्ने । चौका छक्का हानीहानी सबको मन जित्ने ।
दिपेन्द्र सिंह ऐरी राम्रो फिल्डिङ गर्ने । राम्रो फिल्डिङ गरेर देशको नाम राख्ने ।
ठूलो भएपछि म नि क्रिकेटर बन्ने । क्रिकेटर बनेर चौका छक्का हान्ने ।