म खेल्छु क्रिकेट बलिङ हान्छु विकेट | बन्छु बिराट कोहली जित्छ नेपाल भोलि |
क्रिकेट खेल्छु अझै म्याचमा जित्छु सधैं । प्यारो क्रिकेट मित्र छ मेरो मनभित्र ।
बन्छु ठूलो क्रिकेटर हुने हो राम्रो विकेटर । राम्रो क्रिकेट खेलेर जित्छ नेपाल मिलेर |