Skip to main content

मेरो सानो भाइ

एलिस बज्राचार्य

कक्षा : तीन (मर्स्याङदी)

मेरो सानो भाइ
धेरै बोल्छ बाइ ।
रून्छ भाइ कति
मलाई हुन्छ अति ।

साथी घरमा आउँछिन्‌
खाजा बनाई खुवाउँछिन्‌ ।
खेल्ने कुरा हाम्रो
दिन कस्तो राम्रो ।

खेल्दा खेरि हामी
बिच बिच आउँछ ।
बिगार्दै खेल हाम्रो
पर तिर भाग्छ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children