Skip to main content

राम्री पुतली

श्रीना चलाउने

कक्षा : तीन (त्रिशूली)

कति राम्री पुतली
आकाशमा उडेकी ।
रङ्गीचङ्गी रङमा
फूलतिर भुलेकी ।

तलमाथि कहिले
दायाँबायाँ हिँडेकी ।
रस चुस्दा फूलको
सबैलाई मन परेकी ।

कुनै नीलो कुनै कालो
राम्री चट्ट पेरकी ।
उडी उडी चारैतिर
मलाइ छुन आएकी ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children