Skip to main content

चस्मा

निहारिका भण्डारी

कक्षा : तीन (त्रिशूली)

सानोसानो चस्मा
घुम्न जान्छु बसमा ।
मेरो चस्मा लिएर
घुम्न जान्छु हिँडेर ।

लेख्छु चस्मा लाएर
हाँस्छौ सँगै मिलेर |
सुत्छु चस्मा खोलेर
लाउँछु फेरि उठेर |

रून्छ हाँस्छ मसँगै
सहयोग गर्छ हेर्न ।
जानुपर्छ हस्पिटल
बेलाबेला फेर्न ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children