मेरो साथी मेरो साथी कति राम्रो छ । मलाई सधैँ माया गर्ने छ त जाती छ ।
धेरै धेरै सुन्दर बानी राम्रो छ । पढ्न सारै सिपालु हिसाब सिकाउँछ ।
बस्छौं हामी मिलेर उमेर सानो छ । कहिले पनि रिसाउँदैन सबको प्यारो छ ।