Skip to main content

प्यारो परिवार

उर्भी श्रेष्ठ

कक्षा : दुई (तिनाउ)

मेरो प्यारो परिवार
एकदम माया लाग्छ ।
म रुँदा हँसाउँछन्‌
सबै दुःख भाग्छ ।

म धेरै खुसी छु
परिवारसँगै रमाउँछु ।
दुःख पर्दा घरमा
सबैलाई हँसाउँछु ।

सबैसँगै रमाउने
दिन अनि रातमा ।
सुख दुःखको बेला
हामी पनि साथमा ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children