सानोसानो बिरालो कति राम्रो छ । उसले खाने मुसा हाम्रो घरमा छ ।
छिटोछिटो दौडिन्छ मिठो मिठो खान्छ । गाली गरे उसलाई लुरूलुरू जान्छ ।