मेरो कुकुर ठूलो मसँग खेल्छ | छ धेरै दौडिन्छ पुच्छर पनि हल्लाउँछ ।
घरमा सबको प्यारो सबलाई माया गर्छ । सबै हड्डी खान्छ घुम्न पनि जान्छ ।
लुखुर लुखुर गर्छ सबलाई मनपर्छ । माया गरे उसलाई गाला पनि चाट्छ ।