गुडियासँग खेल्छु गुडियासँगै सुत्छु । भोलिपल्ट बिहान उसैसँग उठ्छु ।
बेलाबेला हराउँछे मलाई धेरै सताउँछे । हल्लाएमा उसलाई आँखा पनि झिम्क्याउँछे ।