Skip to main content

राम्रो हिमाल

ओलिभिया थापा

कक्षा : दुई (तिनाउ)

कति राम्रो हिमाल
कति ठूलो हिमाल ।
अग्लो हाम्रो हिमाल
लोभ्याउने हिमाल ।

घर भन्दा पर
लाग्छ जान डर |
यता उता नगर
घुम्न अघि सर ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children