सबैतिर झिलिमिली रङ्गोलीको मज्जा । देउसी भैलो खेल्ने लक्ष्मीको गर्ने पूजा ।
गाईको गर्छौं पूजा कुकुरको पनि । कागले खबर दिने लक्ष्मीले बनाउने धनी ।