Skip to main content

राम्रो पढ्नु छ

आद्विक न्यौपाने

कक्षा : दुई (सुनकोशी)

विद्यालय ठूलो छ
राम्रो पनि छ ।
कक्षा पनि सफा छ
पढ्न राम्रो छ ।

बिहानै उठ्नु छ
स्कुल जानु छ ।
खानासाना खानु छ
राम्रो पढ्नु छ ।

पढ्या कुरा जान्नु छ
भन्या कुरा मान्नु छ ।
चौरमा खेल्नु छ
ठूलो मान्छे बन्नु छ |

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children