मेरो झोला निलो बुट्टामा मन भुलो । सामान धेरै अट्छ किताब पनि बोक्छ ।
किताब राख्छु झोलामा धेरै अक्षर पानामा । कापीमा लेख्न मिल्छ आज राम्रो दिन छ ।