बतास चल्यो सरर आयो जाडोको लहर । न्यानो लुगा लगाई तातो खाना पकाई ।
सानो कालो पाडो उसलाई भयो जाडो । पानी परि राछ हामीलाई जाडो भाछ ।
आगो ताप्ने बेला भो तातो सुप खाने हो । बसौँ सबै तातेर आफूनो ख्याल राखेर ।