Skip to main content

आमा

दृशना बस्नेत

कक्षा : दुई (सुनकोशी)

मेरी आमा राम्री छिन्‌
पढ्न पनि सिकाउँछिन्‌ ।
धेरै माया गरेर
घुमाउँछिन्‌ राम्री भएर ।

माया गरी बोलाउँछिन्‌
नाच्दा कम्मर हल्लाउँछिन्‌ ।
शिरमा फूल राखेर
राम्रो साडी लाएर ।

सबको मन जित्छिन्‌
गृहकार्य बुझाउँछिन्‌ ।
क्रिम पाउडर लाएर
घुम्छिन्‌ नक्कली भएर ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children