Skip to main content

मेरो भाइ

ब्रियाना थापा

कक्षा : दुई (सुनकोशी)

मेरो भाइ सानो छ क
धेरै चकचक गर्छ ।
मेरो भाइ राम्रो छ
बुबु माम खान्छ ।

भाइको लुगा सानो छ
फकाउनलाई गाह्रो छ ।
बेलाबेला रून्छ हाँस्छ
गाडीसँग खेल्छ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children