Skip to main content

पानी

प्राश्ना महर्जन

कक्षा : दुई (सुनकोशी)

खान्छ साथी पानी
पानी खाने राम्रो बानी ।
गर्दैन यसले हानि
सत्य कुरा सुन नानी |

रङ्ग बिनाको पानी
खाए रोग आदि लाने
नखाए जानी नजानी
प्राणी भुतुक्कै मार्नी ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children