मेरो पानीको बोतल धेरै राम्रो छ । भरि भाको बोतल खाली पार्नु छ ।
मेरो पानीको बोतल सानो सानो छ । त्यही बोतलमा राम्रो चित्र पनि छ ।
मेरो पानीको बोतल सफा पनि छ । कहिले खुल्छ आफैँ कहिले धेरै कसिन्छ ।