Skip to main content

प्यारो देश

तास्विका चन्द राणा

कक्षा : दुई (सुनकोशी)

देश राम्रो हाम्रो
सबैजना राम्रो ।
जताततै खुसी
कहिलेकाहीँ दुःखी ।

प्यारो देश हाम्रो
सजाउने काम हो |
जता हेच्यो रमाइलो
घाम लाग्छ घमाइलो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children