Skip to main content

नानी सानी

आव्याश्री सिंह

कक्षा : एक (अरुण)

नानी सानी सानी ।
गनगन गर्ने बानी ।
आकाशको पानी ।
नाच्छे जानी नजानी ।

कहिले नक्कल पार्छे ।
कहिले आँसु भार्छे ।
घुम्न जाने बेला ।
खुट्टा अघि सार्छे ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children