Skip to main content

फूल

समिक काफ्ले

कक्षा : एक (अरुण)

मेरो फूल रातो
कति राम्रो माटो ।
फूल माथि पुतली
बस्छ पङ्ख उचाली ।

बगैँचामा फूल
विभिन्न थरिका ।
ती मध्येमा मलाई
सबै मन परेका ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children