Skip to main content

हिमाल

मनास्लु अर्याल भण्डारी

कक्षा : एक (अरुण)

हिमाल कति माथि छ
मेरो एउटा साथी छ ।
हिमाल माथि हिउँ छ
अन्त भन्दा जाडो छ ।

टल्कियो हिउँ टलल
सम्झैँ साथी फलल ।
घाम लागे पनि
बतास चल्यो सरर ।

हिउँ चिसो हुन्छ कि
पानी बनी बग्छ कि ।
हाम्रो प्यारो हिमाल
माया धेरै लाग्छ नि ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children