Skip to main content

हिमाल कति माथि

एल्भिन कार्की

कक्षा : एक (अरुण)

हिमाल कति माथि छ
मेरो साथी जाती छ ।
राम्रो असल धेरै छ
प्यारो साथी मेरै छ ।

विद्यालयमा सिकेको
कति राम्रो व्यवहार ।
घर वरपरका
सबैलाई गर्छु नमस्कार ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children