Skip to main content

मेरो लियो

श्रीभांश पछाई

कक्षा : एक (तमोर)

मेरो लियो
सानो छ ।
खान्छ, खेल्छ
उफ्रन्छ ।

पुच्छर हल्लाउँछ
खुसीमा ।
सधैँ खेल्छ
छेउमा ।

चकचक गर्छ
धेरै नै ।
तर माया
अति नै ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children