Skip to main content

प्यारी आमा

देवर्षी थापा

कक्षा : एक (तमोर)

मेरी आमा
मलाई माया गर्ने ।
मिठो खाना
सधैँ मलाई दिने ।

लगाई दिनुहुन्छ
सफा नाना ।
पल्टाउन सिकाउने
कापीका पाना ।

किनिदिने मलाई
राम्रो राम्रो जामा ।
मलाई माया गर्ने
मेरी प्यारी आमा ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children