Skip to main content

प्यारो कान्छा

शिवंश जंग कुँवर

कक्षा : एक (तमोर)

सानो छ कान्छा
बुबुमाम खान्छ ।
घरमा नै बस्छ
पापासापा खान्छ |

लुकामारी खेल्छ
गफ पनि गर्छ ।
साथीहरू ल्याउँछ
घुम्न पनि जान्छ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children