Skip to main content

मेरो विद्यालय

माहिरा अग्रवाल

कक्षा : एक (तमोर)

मेरो प्यारो विद्यालय
छ राम्रो पुस्तकालय ।
धेरै छन्‌ किताब
गणितमा छन्‌ हिसाब ।

प्यारा प्यारा साथीहरू
सुनाउँछन्‌ कथाहरू ।
खेल्छौँ दिनभरि
सम्झनेछौं सधैँभरि ।

राम्रो लाग्छ नृत्य
हेछौँ उज्यालो दृश्य ।
तेक्वान्डो लाग्छ गाह्रो
साथीको माया साह्टो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children