Skip to main content

विद्यालय

अधिराज भट्ट

कक्षा : एक (तमोर)

विद्यालय हो ज्ञानको घर
यहाँ सिकिन्छ धेरै अक्षर ।
साथीभाइ हुन्छन्‌ प्यारो
कहिले सजिलो कहिले गाह्रो ।

विद्यालय हामी जानुपर्छ
मिठो खाजा खानुपर्छ ।
धेरै पढी ज्ञानी हुनुपर्छ
जीवन उज्यालो बनाउनुपर्छ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children