Skip to main content

गर्मी मौसम

श्रीयान्स कार्की

कक्षा : एक (तमोर)

आहा ! गर्मी आयो
पानीमा खेल्न पायो ।
खेल खेल्दा बेसरी
खलखल पसिना आयो ।

पौडी खेल्न जाने
आइसक्रिम खाने ।
कुराकानी गरेर
घुम्न पनि जाने ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children