Skip to main content

पुतली

श्वीनिका पौडेल

कक्षा : एक (तमोर)

कति राम्री पुतली
फिरफिर नाच्छे यसरी ।
बगैँचामा डुलेर
फूलैफूलमा भुलेर ।

उडी माथि आकाशमा
हराउँदै छ बतासमा ।
पखेटा छन्‌ जिउभरि
कति खुसी मनभरि |

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children