सन्देश बोकेको कथा | काठमाडौं कला तथा साहित्य महोत्सव (KALF) – अध्याय ३ | नेपाली विभाग सत्र
काठमाडौं कला तथा साहित्य महोत्सव (KALF) – अध्याय ३ अन्तर्गत नेपाली विभागद्वारा प्रस्तुत सत्र “सन्देश बोकेको कथा” ले कथामार्फत गहिरा सन्देश र जीवनका मूल्यहरू उजागर गर्यो।
यस प्रेरणादायी सत्रलाई उषा आचार्य र सविता पाण्डे ले सहजीकरण गर्दै कथा लेखन र कथावाचनले कसरी विचार, भावना र सामाजिक सन्देश प्रवाह गर्न सक्छ भन्ने विषयमा सारगर्भित अनुभव साझा गर्नुभयो।
विद्यार्थीहरूका लागि यो सत्र कथामा लुकेको अर्थ बुझ्ने, सृजनशील सोच विकास गर्ने र साहित्यलाई जीवनसँग जोड्ने महत्वपूर्ण अवसर बन्यो।
#KALFChapter3 #काठमाडौंकला_साहित्य_महोत्सव #नेपालीविभाग #सन्देशबोकेकोकथा #उषाआचार्य #सवितापाण्डे #नेपालीसाहित्य #कथालेखन #सृजनशीलता #विद्यार्थीप्रेरणा #ImperialWorldSchool #IWS #TheBestSchoolAround #IWSParentAcademy