Skip to main content

२१२औं भानु जयन्ती विशेष – कविता वाचन कार्यक्रम

| Events

भानु जयन्ती विशेष कविता वाचन कार्यक्रम

इम्पेरियल वर्ल्ड स्कूलमा २१२औं भानु जयन्तीको विशेष अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न गरियो। कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक कविताहरू वाचन गर्दै नेपाली साहित्यप्रति रुचि अझ गहिरो बनाउने प्रयास गरे।

यस प्रकारका कार्यक्रममा सहभागी हुनाले विद्यार्थीहरूमा साहित्यिक चेतना र सिर्जनशीलता अझ वृद्धि हुनेछ भन्ने हामीलाई विश्वास छ।

#भानुजयन्ती #कवितावाचन #नेपालीसाहित्य #विद्यार्थीसिर्जना #ImperialWorldSchool #IWS #LiteratureForStudents #SahityaDiwas #StudentPoets #BhanuJayanti212 #TheBestSchoolAround